Business Upliftment for Integrated Local Development (BUILD)

एकीकृत स्थानीय विकासको लागि व्यवसाय पदोन्नति

About the project

कार्यक्रमको बारेमा

One to Watch (OTW) and the Swiss Agency for Development and Cooperation Program SDC have partnered with the Suryabinayak Municipality to unlock local economic growth and strengthen the capacity of the municipality for private sector engagement through delivery of business development services.

The program shall provide business development support to 20 Growth Oriented SMES to catalyze their growth. The program aims to enable and encourage sustainable entrepreneurship development through local governments.

वान टु वाच र स्विस सरकार बिकास सहयोग (एसडीसी) ले व्यवसाय बिकास सहयोग प्रदान गरी निजी क्षेत्र सशक्तिकरणका माध्यमबाट स्थानीय सरकारको आर्थिक वृद्धि गर्ने उद्धेश्य राखेर सूर्यविनायक नगरपालिकासँग साझेदारी गरेको छ ।

सूर्यविनायक नगरपालिकामा रहेका २० वृद्धि उन्मुख साना तथा मझौला व्यवसायलाई व्यवसाय विकास सेवाहरू दिएर तिनी उद्यम लाई दिगो बनाउने र नगरपालिका द्वारा सक्षम उद्यम प्रोत्साहित गर्ने यो कार्यक्रमको लक्ष्य हो ।

Project Timeline

कार्यक्रम अवधि ( जेठ २०८० – बैशाख २०८१)

What does the program provide?

कार्यक्रमले प्रदान गर्ने सहयोग हरु

Masterclasses

Strategy support

Opportunity to explore fundraising

Business plan

Expert network

विषयगत प्रशिक्षण

व्यापारिक रणनीतिक समर्थन

लगानी अवसरको पहिचान

व्यापार योजना विकास

विशेषज्ञ नेटवक

Services Provided through This Program

कार्यक्रम सहयोगका विषयगत पहलुहरु

Sales & Marketing

Services to assist businesses in enhancing their brand recognition and awareness, optimizing product positioning, increasing sales, expanding into new markets, and leveraging various marketing media.

बिक्री तथा मार्केटिङ

व्यापारको ब्रान्ड पहिचान बढाउन, बजार स्थिति अनुकूल रणनीति बनाउन, बिक्री तथा वितरण विस्तार गर्न र विभिन्न मार्केटिङ मिडियाको लाभ उठाउन सहयोग गर्ने सेवाहरू।

Financial Management

Guidance on financial modeling, budgeting, record keeping and cash flow management, helping the companies to better understand their financial position and make informed decisions. Preparing the companies raise external financing to support their growth.

लेखा तथा वित्तीय व्यवस्थापन

लेखा प्रणाली स्थापना, नगद नियन्त्रण प्रबन्धन, बजेटिङ, आर्थिक मोडेलिङ, आफ्नो आर्थिक स्थिति बुझ्न र सूचित निर्णय गर्नमा सहयोग, व्यापार वृद्धि समर्थन गर्नका लागि बाह्य लगानी प्राप्त गर्न मा सहयोग ।

Technology Adoption

Technical support related to the implementation and integration of new technologies, including training and support in areas such as workflow automation and digital integration.

प्राविधिक अवधारणा

नयाँ प्रविधिहरूको कार्यान्वयन र समाबेसीकरण सँग सम्बन्धित प्राविधिक सहायता, कार्यप्रवाह आटोमेसन र डिजिटल एकीकरण तथा प्रशिक्षणमा सहयोग

Regulatory Compliance

Assistance for the companies to navigate the regulatory environment related to business registration, tax compliance, regulatory approvals, labor compliance and business contracts.

नियामकीय अनुपालनः

कम्पनिहरूलाई व्यापार दर्ता, कर अनुपालन, नियामकीय मंजूरी, श्रम अनुपालन र व्यापारिक समझौता सम्बन्धी नियामकीय परिवेश बुझ्न र पालना गर्न सहयोग।

Operations Management

Support with the day-to-day running of the business, including process improvement, supply chain management, and quality control to optimize their operations and increase efficiency.

व्यापार सञ्चालन व्यवस्थापन

व्यापारको दैनिक संचालनमा सहयोग, प्रक्रिया सुधार, आपूर्ति श्रृंखला प्रबन्धन, गुणस्तर नियंत्रण, व्यापार सञ्चालन अनुकूल गर्न र कुशलता बढाउन सहयोग।

How much does the program cost?

The program is fully subsidized through the support of the Suryabinayak Municipality, Swiss Agency for Development and Cooperation and One to Watch.

Partners

Swiss Agency for Development & Cooperation SDC

Suryabinayak Municipality, Bhaktapur

कार्यक्रमको सहभागिता शुल्क कति हो?

आवेदकहरूले यस कार्यक्रममा निःशुल्क भाग लिन सक्छन् । यो कार्यक्रम पूर्ण रूपमा वन टु वाच (OTW), स्वीस सरकार विकास सहयोग (एसडीसी) र सूर्यविनायक नगरपालिकाको सआर्थिक सहयोगमा संचालन हुनेछ ।

साझेदारहरू

स्वीस सरकार विकास सहयोग (एसडीसी)

सूर्यविनायक नगरपालिकाका

Amplify your SME Growth today

आफ्नो व्यावसाय को पदोन्नति गर्न दर्ता गर्नुहोस

FAQs

  1. To support businesses with prospects of scalability and employment generation through Business Development Services in the Suryabinayak Municipality.
  2. To support the Suryabinayak municipality to strengthen its capacity for future entrepreneurship programs sustainably.

The program is open to businesses registered with the Suryabinayak municipality and its associated wards.

The total program duration is 7 months.

20 Businesses registered in Suryabinayak Municipality and its associated wards shall be selected to receive the program support.

OTW is implementing the program to support entrepreneurs in Suryabinayak Municipality with support from the Swiss Agency for Development and Cooperation. Detail about OTW can be accessed at www.onetowatch.nl

  1. Businesses can apply through this link which will guide you to the survey questionnaire.
  2. Businesses can download the survey questionnaire, fill and submit to their respective ward offices.
  3. Businesses can also access the physical survey questionnaire at their respective wards.
  1. There are no fees.
  2. The Program is supported by the Swiss Agency for Development and Cooperation (SDC), Suryabinayak Municipality (SBM) and One to Watch (OTW).
  1. Businesses with innovative, scalable, and long-term solutions and products.
  2. Businesses with the potential to generate increased employment.
  3. Businesses that have been in operation for greater than 1 year.
  4. Businesses seeking management and advisory support.
  1. The program does not provide investments, grants, aids or loans.
  2. The program provides management, advisory, training and network as part of the Business Development Services (BDS) to enable businesses to access finance, streamline operations, improve technology and scale.
The BDS support will include
  1. Masterclasses: Sessions by industry experts and seasoned sector practitioners.
  2. Customized Strategy Support: The program will engage in individual discussions with each of the 20 companies to gain a deeper understanding of their specific requirements and needs. Based on these conversations, tailored solutions and support will be provided on a one-on-one basis.

बारम्बार सोधिने प्रश्नहरू

  • सूर्यविनायक नगरपालिकामा रहेका वृद्धि उन्मुख र अधिकतम रोजगार विकास गर्न सक्ने क्षमता भएका व्यवसाय हरुको पहिचान गरी व्यवसाय विकासमा सहयोग दिने
  • सूर्यविनायक नगरपालिको को व्यवसाय प्रबर्धन तथ उद्यमशिलता विकास गर्न सक्ने क्षमता को सुदृढिकरणका गर्ने

सुर्यबिनायक नगरपालिका तथा नगरपालिका अन्तर्गत पर्ने वडाहरुमा दर्ता भएका सबै व्यवसायहरु

यो कार्यक्रम जम्मा ७ महिनाको लागि लागु हुने छ ।

यस कार्यक्रममा सूर्यविनायक नगरपालिकामा दर्ता भएका तथा यस कार्यक्रम द्वारा चुनिएका (वा चुनिने) २० व्यवसायलाई व्यवसाय बिकास सहयोग प्रदान गरिने छ ।

स्विस सरकार बिकास सहयोग (एसडीसी) अन्तर्गत सूर्यविनायक नगरपालिकाको साझेदारीमा रहेको यो कार्यक्रमको वान टु वाच कार्यन्वयनकर्ता हो । वान टु वाचबारे थप जानकारीका लागि www.onetowatch.nl
  1. कार्यक्रमको लागि आवेदन दिन, कृपया तलको लिन्क क्लिक गर्नुहोस् ।
  2. आवेदन दर्ता गर्नुहोस
  3. यस लिन्क ले तपाईंलाई आवेदने फर्ममा लग्ने छ जसलाई अनलाईन मार्फत भरेर बुझाए पछि, तपाईं आफ्नो व्यवसायलाई कार्यक्रममा समावेश गर्ने मौका पाउन सक्नु हुन्छ । आवेदने फर्म तपाईंले आफ्नो नजिकैको वडा कार्यालयबाट पनि लिन सक्नु हुन्छ । उक्त फर्म भरेर वडा कार्यालयमा बुझाउन सक्नु हुन्छ ।
  1. कार्यक्रममा समावेश हुन कुनै शुल्क छैन ।
  2. यो कार्यक्रम स्विस सरकार विकास सहयोग (एसडीसी), सूर्यविनायक नगरपालिका र वान टु वाचद्वारा समर्थित छ ।
  1. नबिनाताभएको, व्यापारीकरण गर्न सक्ने, तथा दिगो व्यवसाय सन्चालन गर्न सक्ने व्यवसायहरु
  2. १ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको व्यवसाय
  3. बढ्दो रोजगारी सिर्जना गर्ने सम्भावना देखाएको व्यवसाय
  4. व्यावसायिक , व्यवस्थापन र पारमार्शिक सहयोग खोजिराखेको व्यवसाय
  1. कार्यक्रमले लगानी, अनुदान वा ऋण प्रदान गर्दैन ।
  2. कार्यक्रमले व्यवसाय विकास सहयोग अन्तर्गत प्रशिक्षण, लगानी अवसरको पहिचान, प्रविधिक विकास, ब्रान्डिङ, व्यवस्थापन तथ कार्यसम्पादन को सहजिकरण, परामर्श साथ साथै अरु व्यवसायलाई दिगो पार्ने अवसरहरु प्रदान गर्ने छ ।
  1. सहभागी व्यवसाय हरुलाई उद्योग विशेषज्ञहरु र विषयगत क्षेत्रका अनुभवी व्यक्तिद्वारा कक्षागत परिषद प्रदान गरिने छ । तर, व्यवसाय विकास सेवाहरु कक्षागत परिषदमा सिमित हुने छैन ।
  2. कार्यक्रम अन्तर्गत हरेक व्यवसायको सहयोग आवश्यकता पहिचान गरिनेछ, र प्रत्येक व्यवसायलाई आवश्यकता अनुकुल सेवा, समाधान तथ परामर्श प्रदान गरिने छ ।